धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

२ बर्ष अघि

२0७९ जेष्ठ १५ आईतवार

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

काठमाडौं । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।