काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान भरोसामा चलिरहेको बताएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा लोसपा नेता महतोले यस्तो बताएका हुन्। ‘७० वर्षको हाम्रो अभ्यास के छ नेपालले छलाङ लगायो कि लगाएन रु ७० वर्षअघि र अहिलेको अवस्था के छ रु’ महतोले भने, ‘समीक्षा हुनुपर्ने। के फड्को मा¥यो त नेपालले कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याउने र घन्टौं छलफल गर्ने परम्पराको उनले विरोध गरे।