भाषण कम गर्या काम बढि गरिदिया,जैका कोई नाई उईका तमु आफ्ना बनिदिया

२ बर्ष अघि

२0७९ जेष्ठ ९ सोमबार

भाषण कम गर्या काम बढि गरिदिया,जैका कोई नाई उईका तमु आफ्ना बनिदिया

भाषण कम गर्या काम बढि गरिदिया
दुखि पिडितको तमु साहारा बनिदिया ।

हाम्रा छाडि राम्रानुलाई साथ सपोट गरिदिया
सहिलाई सहि गलतलाई गलत छुट्टे राखिदिया ।

अन्यारा ठउर उज्यालो हुन्या गरिदिया
चुनाबका बेला बोल्या कुरा पूरा गरिदिया ।

भासण कम गर्या काम बढि गरिदिया
जनताका समस्या सामाधान झटु गरिदिया ।

फोन गद्याकि लेकमका डाडाकाडान झान जनु गरिदिया
अफिसका कामनुखि लेख्या ईनडियन सिम चलन जन गरिदिया ।

जति घर घर गईथ्या हातु जोडि आईथ्या
सकभर हमरि भासामा उनु मान्सनुकि समस्या बुझिदिया ।

जैका कोई नाई उईका तमु आफ्ना बनिदिया
दुखले आसु आउन्या मान्सनुका आसु हातले पुछिदिया ।

लेकमलाई अरुनले हेद्या नजरमा फरक बनाईदिया
बिकासका गतिले निकोमा सबै ठउर चिनाईदिया ।

खानाकि पानी माग्या पानी नाईथिन भुन्या ठउर पानि खाईजा भु्णया बनाइदिया
कृसिमा लै निको बिकास गरि बाहिर तरकारि पठाउन गरिदिया ।

भासण कम काम बढि गरिदिया
सबै लेकमका मान्सुनुको उब मुन्डो गरिदिया । 

लेखक ः अनिल परियार लेकम गाउँपालिका वडा नम्बर ४ दार्चुला ।