महाकाली नगरपालिका नगर प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण

२ बर्ष अघि

२0७९ जेष्ठ ५ बिहीबार

महाकाली नगरपालिका नगर प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण

दार्चुला । दार्चुला जिल्ला सदमुकाममा रहेको महाकाली नगरपालिकाको नगर प्रमुख र उप प्रमखमा निवार्चित भएपछि विहिबार पदभार ग्रहण गरेका छन् ।  बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट महाकाली नगरपालिकाको नगर प्रमुखमा नरसिह चैसिर र उप प्रमुख दुर्गा खत्री विष्ट निर्वाचित भएपछि पदभार गह्रण गरेको हो । विहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिस कोमलप्रसाद आचार्यले सपत  ग्रहण गराएपछि  महाकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको पदभार ग्रहण गरेका हुन ।