कपडा तथा सिलाई व्यवसायी संघ दार्चुलामा पनि गठन

६ बर्ष अघि

२0७५ भाद्र २४ आईतवार

कपडा तथा सिलाई व्यवसायी संघ दार्चुलामा पनि गठन

दृष्टिकोण समाचार दार्चुला 
दार्चुला पनि पहिलो पटक कपडा तथा सिलाई व्यावसायी संघ गठन गरेका छन । 
शनिबार दार्चुला जिल्ला सदरमुकाममा रहेका सिलाई व्यावसायीहरुले जेष्ट व्यावसयी विजय राम लोहारको अध्यक्षतामा बसेको वैठकले सन्तोश सुनाम अध्यक्ष रहने गरि ११ सदश्यि सिलाई व्यावसायि संघ गठन गरेका हुन । 
कपडा सिलाई कटाईलाई व्यवस्थीत बनाउन र सबै व्यवसायिहरुको हकहितका लागी का मगर्ने उदेश्यले दार्चुलामा पनि कपडा तथा सिलाई व्यावसायी संघ गठन गरिएको नव निर्वाचि कोषाध्यक्ष श्याम सिह सिनालले जानकारी दिनु भयो । 
हेर्नुहोस पदाधिकारीको नामावली