एयरलाइन्सको वाहिरी भागसहित जहाजका सिट लगायत भित्री अन्य भागमा पनि टाटाको

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

एयरलाइन्सको वाहिरी भागसहित जहाजका सिट लगायत भित्री अन्य भागमा पनि टाटाको

टाटाको टियागो गाडी पछिल्लो समय नेपालमा ख्याती कमाइरहेको छ । आफ्नो लेटेस्ट व्राण्डलाई नौलो ढंगवाट प्रचारमा उतारोको कम्पनीले जनाएको छ ।

एयरलाइन्सको वाहिरी भागसहित जहाजका सिट लगायत भित्री अन्य भागमा पनि टाटाको प्रचार सामाग्री रहने जनाइएको छ । सौर्य एयरलाइन्स पछिल्लो समय आफ्नो आन्तरिक उडानमा सेवा विस्तार गरिरहेको निजी क्षेत्रको कम्पनी हो ।