डब्लुएचओका महानिर्देशक नेपाल आउँदै

२ बर्ष अघि

२0७९ बैशाख २ शुक्रबार

डब्लुएचओका महानिर्देशक नेपाल आउँदै

काठमाडौं  । विश्व स्वास्थ्य संगठन डब्लुएचओ का महानिर्देशक नेपाल आउने भएका छन् । महानिर्देशक डा।टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी बैशाख ८ गते नेपाल आउने भएको हो । तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।