एमालेप्रति जनताको आकर्षण बढेको छ, चुनावपछि ५ वर्ष सरकार चलाउँछौं स् ओली

२ बर्ष अघि

२0७९ बैशाख २ शुक्रबार

एमालेप्रति जनताको आकर्षण बढेको छ, चुनावपछि ५ वर्ष सरकार चलाउँछौं स् ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन् । उनले एमाले छिट्टै सरकारको नेतृत्वमा फर्किने पनि विश्वास दिलाए । उनले भने,‘अब आउने चुनावमा एमालेले बहुमत प्राप्त गर्छ, हामी अब ५ वर्ष नै ढुक्कले सरकार चलाउँछौं ।’

आज ९शुक्रबार० लमजुङको घलेगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले लिएको मुलुक समृद्धिको यात्रा प्रारम्भ भएको पनि दाबी गरे । ओलीले ०७४ को चुनावपछि सरकारको नेतृत्व गर्दा सुखी नेपाली, समृद्ध नेपालको नारा अघि सारेका थिए