सेनाको हतियार सशस्त्र प्रहरीलाई

२ बर्ष अघि

२0७८ चैत्र २७ आईतवार

सेनाको हतियार सशस्त्र प्रहरीलाई

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभाकर शर्माले सशस्त्र प्रहरी बललाई हतियार प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एका कार्यक्रमका बीच शर्माले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई विभिन्न हतियार प्रदान गरेका हुन् । शर्माले ईन्सास राइफल नाल ५ सय र लाइट सर्पो हतियार ९० नाल गरी जम्मा ५ सय ९० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु रक्षा सचिव तथा गृह सचिवको उपस्थितीमा हस्तान्तरण गरेका हुन् ।