एयरलायन्स र सिप्रदीवीचको सम्झौता अनुसार टााको टियागो

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

एयरलायन्स र सिप्रदीवीचको सम्झौता अनुसार टााको टियागो

एयरलायन्स र सिप्रदीवीचको सम्झौता अनुसार टााको टियागो गाडी सौर्य एयरको जहाजको वाहिरी भागमा प्रचारका रुपमा राखिने भएको हो । जहाजको वाहिरी भागमा कुनै एक कम्पनकिो प्रचारातमक सामाग्री राखिएको यो पहिलो पटक भएको कम्पन्लिे जनाएको छ । जस अन्र्तगत सिप्रदीले एक वर्षसम्म सौर्य एयरलाइन्सलाई प्रचार खर्च भुक्तानी गर्ने जनाइएको छ ।