आईपीएलमा आज कोलकत्ता र दिल्ली तथा राजस्थान र लखनउ भिड्दै

२ बर्ष अघि

२0७८ चैत्र २७ आईतवार

आईपीएलमा आज कोलकत्ता र दिल्ली तथा राजस्थान र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा आज ९आइतबार० दुई खेल हुँदैछ । आज पहिलो खेल कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्स प्रचिष्पर्धा गर्ने छन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् । पहिलो खेल मुम्बईस्थित ब्राबोरने रंगशालामा नेपाली समय दिउँसो अनुसार ३ः४५ बजे सुरु हुने छ । शिर्ष स्थानको कलकत्ता आजको खेलमा जित निकाल्दै आफ्नो स्थान यथावत राख्न चाहन्छ । यस्तै ,सातौ स्थानमा रहेको दिल्ली आज दोस्रो जित निकाल्न चाहन्छ । दोस्रो खेलमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुनेछ ।