अपुरो रहेको प्रोजेक्टको साँचो नेपाली प्रधानमन्त्रीलाई दिन किन हतार गरे

२ बर्ष अघि

२0७८ चैत्र १३ आईतवार

अपुरो रहेको प्रोजेक्टको साँचो नेपाली प्रधानमन्त्रीलाई दिन किन हतार गरे

काठमाडौ । अपुरो रहेको एउटा कार्य चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाल सरकारलाई बुझाएका हतार किन गरेका छ्न  ।  सात वर्षदेखि उत्तरी नाका अस्तव्यस्त, चीनका बिदेश यात्रा नेपाल उठाउछ कुरा

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेर विमानस्थल हस्तान्तरण त गरे तर किन चिनियाँ बिदेश मन्त्रीले किन हतार गरेको हो भन्ने प्रश्न नेपाली जनताले बुझ्न खोजेको हो । नेपाल सरकारले समेत यश बारेमा नेपाली जनतालाई के गरि बुझाउने भन्ने कुरा उठेको छ सायद्चिनको दबावले यो साचो लिन प्रधानमन्त्री बाध्य भए । यता चीनले नेपालमा हुने बिकासमा चीन सक्रिय रहेको बताउने कोसिस गरेका हुन तर चिनियाँ ऋणको महङ्गो ब्याज बारेमा र विभिन्न सम्झौताको बिसयमा समेत जनतालाई बुझाउन जरुरी छ । आज भेटमा उनीहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।चीनले निर्यातमा गरेको प्रतिबन्धबारे नेपाल बोल्न सक्नुपर्छ’ ‘ऋण लिँदा प्राथमिकता निर्धारण गर्नुपर्छ’
भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि उक्त विमानस्थल प्रधानमन्त्री देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई हस्तान्तरण गरेका थिए।   ताईवान् लाई जबर्जस्ती कब्जा चीनको उदघोस , अमेरिका चुप लागेर नबस्ने घोषणा

आज नै नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो। सिंहदरबारमा भएको बैठकपछि नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए।  तर के केपि ओलि सरकार जस्तै यो सम्झौता गोप्य राख्ने शर्त चीन राखेको छ कि छैन हेर्न बाकी नै छ । खोप किन्दा नेपालले महगो पैसा तिरेको र त्यसको पत्रकारहरु लाई व अन्य सबै सम्झौता लुकाउने शर्त राखेको थियो ।

चिनियाँ विदशेमन्त्री वाङ्ले आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।