दार्चुलामा प्रमुख अनुसन्धान अधिकृत कुवर आए 

६ बर्ष अघि

२0७५ भाद्र १४ बिहीबार

दार्चुलामा प्रमुख अनुसन्धान अधिकृत कुवर आए 

दृष्टीकोण समाचार, १४ भाद्र दार्चुला । दार्चुला जिल्लामा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डिएसपी हिरेन्द्र कुवर दार्चुला आइपुगेका छन् । दार्चुला जिल्लामा कार्यरत अनुसन्धान प्रमुख डिएसपी  विरेन्द्र कार्कीकाे बढुवा सरुवा भएपछि बाँके जल्लामा कार्यरत डिएसपी कुवर दार्चुला आउनु भएको हो ।
बुधबार दार्चुलाको प्रमुख अनुसन्धान अधिकृतको जिम्मेवारीमा कुवरले हाजिर गरेका छन् । जिल्ला प्रशासन कार्यालय अन्तरगतमै कार्यालय रहेको राष्ट्रिय अनुसन्धान विभागमा कुवरले हाजिर लगाएका हुन् ।