सुनको भाउ स्थिर

२ बर्ष अघि

२0७८ चैत्र ४ शुक्रबार

सुनको भाउ स्थिर

काठमाडौ । सुनको भाउ आज स्थिर छ । आज सुन हिजो जस्तै तोलाको ९९ सय हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।