गरव्याङमा गाडी दुर्घना १ जनाको मृत्यु १ जना घाईते

२ बर्ष अघि

२0७८ फाल्गुन २९ आईतवार

गरव्याङमा गाडी दुर्घना १ जनाको मृत्यु १ जना घाईते

गरव्याङमा गाडी दुर्घटना भएको छ । भारतीय आर्मीको गाडी दुघर्टना हुदा १ जनाको मृत्यु भएको छ भने एक जना घाईने भएका छन् । घाईते लाई हेलिकोप्टरको सहायताले उद्धार गरिएको स्थानीय हरुले बताएका छन् । 

भारतले राती सीमा क्षेत्रमा घाईतेको उद्धारको लागि हेलिकोप्टर उडाएको हो । आपतको समयमा मात्रै राती हेलिकोप्टर उडान हुने पत्रकार महासंघ दार्चुलाका निवर्तमान अध्यक्ष शंकरसिह धामीलेको भनाई रहेको छ । राति घाईतेको उद्धारको लागि हेलिकोप्टर गएको स्थानीय हरुको बताएका छन् ।