दार्चुला युथ गुरुपले गरे जिल्ला अस्पताल दार्चुलामा सरसफई 

६ बर्ष अघि

२0७५ भाद्र ९ शनिबार

दार्चुला युथ गुरुपले गरे जिल्ला अस्पताल दार्चुलामा सरसफई 

भाद्र ९ दृष्टिकोण समाचार दार्चुला 
र्दाचुला जिल्ला सदरमुकामा रहेको जिल्ला अस्पतालमा आज दार्चुला युथ गुरुपले सरसफई गरेका छन । 
युवाहरुको सहभागीतामा समाज सुधारको नौलो आधार बन्ने भएकाले समाजिक काम र्गनका लागी महाकाली नगरपालीका क्षेत्रमा रहेका युवाहरुले शनिबार जिल्ला अस्पतालको सरसफई गरेका हुन । पछिल्लो समय युवाहरु विभिन्न विकृति विसङतीमा लागिरहेकाले समाजमा युवाहरुको भुमिका देखाउन र समग्र जिल्लाको विकासका लागी सबै युवाहरु एक जुट भएर अगाडि बढिरहेको दार्चुला युथ गुरुपका सचिव राजेन्द्र सिह फर्सवानले जानकारी दिनु भयो । समजमा हुने विकृति विसंगतीको न्युनिकरया गर्दे परिवर्तनको सुरुवात हामी आफैबाट भन्ने मुल नारका साँथ दार्चुला युथ गुरुप सरसफईमा अग्रसर्ता जनाएको सचिव फर्सवानले बताउनु भयो ।