सुदुरपश्चिम प्रहरी प्रमुख दार्चुलामा

२ बर्ष अघि

२0७८ पुष ४ आईतवार

सुदुरपश्चिम प्रहरी प्रमुख दार्चुलामा

दार्चुला । सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख जनक राज पाण्डे दार्चुला आईपुग्नु भएकाे छ । आईतवार दिउँसो ४ बजे दार्चुला पुग्नु भएका एसएसपी पाण्डेकाे जिल्ला प्रहरी कार्यालयमा स्वागत गरिएको छ । दार्चुलाको भ्रमणमा रहेका प्रहरी प्रमुख पाण्डेले जिल्ला प्रहरी कार्यालयकाे निरिक्षण गर्नुका साथै प्रहरीलाई आवश्यक निर्देशन हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।