जिप दुर्घटना चालक घाईते

२ बर्ष अघि

२0७८ मंसिर २३ बिहीबार

जिप दुर्घटना चालक घाईते

दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका तर्फ गैरहेको म १ ज २३९ नम्वर को जिप शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको सिमानामा पर्ने रनेवाँजमा दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार जिप चालक धनसिह साउद सामान्य घाईते भएको बुझिएको छ । घटनावारे थप जानकारी लिने काम भैरहेको प्रहरीले जनाएको छ ।