सुनको मूल्य स्थीर, चाँदीको घट्यो

२ बर्ष अघि

२0७८ आश्विन १0 आईतवार

सुनको मूल्य स्थीर, चाँदीको घट्यो

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार  भएकोमा आज आइतबार पनि सोही मूल्यमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।