तिग्रम पुल पहिरोको उच्च जोखिममा (फोटो फिचर)

६ बर्ष अघि

२0७५ भाद्र ३ आईतवार

तिग्रम पुल पहिरोको उच्च जोखिममा (फोटो फिचर)

दृष्टीकोण समाचार भाद्र ३ दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर ५ तिगरममा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुलको नेपालतीर पहिरो जान थालेपटि पुल उच्च जोखिममा रहेको छ । यो भन्दा पहिले पनि तिग्रम पुलमा नेपालतिर  पहिरो गएको थियो ।  शनिबार राती परेको अविरल बर्षासँगै नेपालतिर र भारत तिर पुल छेउमै पहिरो गएपछि पुल बन्द गरिएको तिग्रमबाट सहकर्मी लाेकेन्द्र बहादुर बमले जानकारी दिनुभएको छ । 
फोटो फिचर