दार्चुला मेरो जिल्ला लिपुलेक मेरो किल्ला

३ बर्ष अघि

२0७८ भाद्र ११ शुक्रबार

दार्चुला मेरो जिल्ला लिपुलेक मेरो किल्ला

चौलानि र महाकालि नदिले छुट्याउन सजिलो हो मेरो जिल्ला,
लिपुलेक नामले बिश्वमा चिनिएको हो मेरो किल्ला ।
सुर्यको बिहानि झुल्लो संगै देखिन्छ मेरो अपि अनि नाम्पा, 
अपि अनि नाम्पा बेचेपछि कहा मिल्छ हो  मेरो किल्ला।
 दार्चुला मेरो घर डोटेलि बोल्ने हो मेरो भासा,
डोटेलि भासा बोल्दा किन बनाईन्छ मेरो बिल्ला।
बिना काल पनि मरिन्छ यहा बिना गल्ति पनि सजाय पाइन्छ यहा ,
यस्तो पिडा छ सरकार भन्दा झन उल्टो गरिन्छ मेरो बिल्ला।
चौलानि अनि महाकालि नदिले छुट्याईको हो मेरो जिल्ला,
लिपुलेक लिम्फियाधुरा नामले चिनिएको हो मेरो किल्ला ।
अनिल परियार (नानु)