छानविन टोली घटनास्थल तर्फ गयो

३ बर्ष अघि

२0७८ श्रावण २१ बिहीबार

छानविन टोली घटनास्थल तर्फ गयो


कृष्ण धामी २१ साउन दार्चुला । जयसिह धामी घटनाका छानविन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोली विहिबार विहान भारतीय बाटो भएर मालघाँट स्थित घटना स्थलमा गएको छ । विहिबार विहान छानविन समितिका संयोजक जनार्दन गौतम सहितको टोली घटना स्थलको अनुगमन गर्न मालघाँट गएको हो ।