गाडि  नहुदा यात्रु अलपत्र

६ बर्ष अघि

२0७५ श्रावण २९ मंगलवार

गाडि  नहुदा यात्रु अलपत्र

 
रमेश खत्री साउन २९ दार्चुला 
गाडि नहुदा बसपार्कमा यात्रु हरु अलपत्र परेका छन । छोटो तथा लामो दुरिका सवारि चलेको छैन । लगातर तीन दिन देखि पानी परेकछि महाकली लोक मार्गमा पहिरो जादा सडक अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ रनेवामा पहिरो खस्दा गाडि सुचारु हुन नसकेका पछि सोमबार बिहान बाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनु भयो ।  
त्यस्तै गरि  आज नेतृ विक्रम चन्द विप्लको पनि नेपाल बन्दको घोषणा गरेको भए पनि दार्चुलामा कुनै प्रभाव परेको छैन । बन्दलाई मध्यनजार गर्दै जिल्ला प्रहरी कार्यालयबाट मंगलबार प्रहरीको गाडिले छोटो तथा लामो दुरीका गाडिहरुलाई स्कटिङमा लगीरहेका छन ।

 भने महाकाली लोकमार्ग बुधबार विहानबाट मात्रै सुचारु हुन सक्ने जिल्ला प्रहरी प्रमुख डिएसपि नवराज अधिकारीले जानकारी दिनु भयो ।