खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं प्रधानमन्त्री ओली

३ बर्ष अघि

२0७८ जेष्ठ १४ शुक्रबार

खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए ।