प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

३ बर्ष अघि

२0७८ जेष्ठ १४ शुक्रबार

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने भएकाले बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।