नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौं प्रधानमन्त्री

३ बर्ष अघि

२0७८ बैशाख २0 सोमबार

नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौं प्रधानमन्त्री

काठमाडौं बैशाख २० । अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिनुभयो । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।