प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

३ बर्ष अघि

२0७८ बैशाख २0 सोमबार

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड‍‍‍‍–१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीको सम्बोधान नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।