सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो

३ बर्ष अघि

२0७७ माघ १६ शुक्रबार

सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाण्डौ माघ १६  । सुनको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।तोलामा आज चाँदी ४० रुपैयाँमा बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ थियो ।