सुनको मूल्य प्रतितोलामा १ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ माघ १५ बिहीबार

सुनको मूल्य प्रतितोलामा १ सय रुपैँयाले घट्यो

काठमाडौँ माघ १५ । बिहिबार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोलामा १ सय रुपैँयाले घटेर तोलाको ९२ हजार रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्यमा पनि १ सय रुपैँयाले घटेर तोलाको ९१ हजार ५ सय रुपैँया कायम भएको छ । यस्तै चाँदीमा पनि ५ रुपैँयाले घटेर प्रतितोलाको १२ सय ४५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।