सुनको मूल्य प्रतितोलामा ७ सय रुपैँयाले घट्यो 

३ बर्ष अघि

२0७७ माघ १४ बुधबार

सुनको मूल्य प्रतितोलामा ७ सय रुपैँयाले घट्यो 

काठमाडौँ माघ १४ ।  बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोलामा ७ सय रुपैँयाले घटेर तोलाको ९२ हजार १ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ सय रुपैँयाले घटेर प्रतितोलाको १२ सय ५० रुपैँया कायम रहेको महासंघले जनाएको छ ।