दार्चुलाका प्रहरी प्रमुख विष्ट एसपीमा बढुवा

३ बर्ष अघि

२0७७ माघ १३ मंगलवार

दार्चुलाका प्रहरी प्रमुख विष्ट एसपीमा बढुवा

दृष्टिकोण समाचार माघ १३ दार्चुला  ।दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर एसपीमा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुलाई सोमबार बसेको बढुवा समितिले एसपीमा बढुवा गरे संगै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी विष्टको समेत बढुवा भएको छ ।