सुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ माघ ९ शुक्रबार

सुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घट्यो

काठमाडौँ माघ ९ । शुक्रबार सुनको मुल्य घटेको छ । आज सुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घटेर तोलामा ९२ हजार ९ सय रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सनुको मुल्य ९३ हजार १०० रुपैँया थियो । यसैगरी चाँदीको मुल्य पनि आज घटेको छ । तोलामा १ सय ५० रुपैँया घटेर चाँदी आज प्रतितोला १ हजार २ सय ६० कायम भएको महासंघले जनाएको छ ।