सुनको मुल्य प्रतितोलामा दुई सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ माघ ५ सोमबार

सुनको मुल्य प्रतितोलामा दुई सय रुपैँयाले घट्यो

काठमाडौँ ५ माघ । सोमबार सुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घटेको छ । आज सुनको मूल्य २ सय रुपैँयाले घटेर प्रतितोलाको ९१ हजार ६ सय रपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मुल्य ९१ हजार ८ सय रुपैँया थियो । चाँदीको मूल्यमा भने आज स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २ सय ३० कायम रहेको महासंघले जनाएको छ ।