बालुवा बोकेको ट्याक्टर पल्टीयो 

६ बर्ष अघि

२0७५ श्रावण २१ सोमबार

बालुवा बोकेको ट्याक्टर पल्टीयो 

दृष्टिकोण समाचार, साउन २१ दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ लास्कु खोलामा बालुवा बोकेर दुँहूँ जादै गरेको टेक्टर पल्टीएको छ । गजेन्द्र बहादुर बमको म १ त १०१३ नम्बरको ट्याक्टर पल्टीएर महकाली नदी किनारमा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । टेक्टरमा रहेका चालक सकुशल रहेको प्रहरीले जानकारी दिनुभयो ।