कैलालीका थप ३ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७७ पुष २८ मंगलवार

कैलालीका थप ३ जनामा कोरोना पुष्टि

धनगढी पौष २८ । कैलालीका थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टा ९५ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।  कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढीका १ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए।