भोलि सुदूरपश्चिममा सार्वजनिक विदा

३ बर्ष अघि

२0७७ पुष २८ मंगलवार

भोलि सुदूरपश्चिममा सार्वजनिक विदा

धनगढी पौष २८ । सुदूरपश्चिम प्रदेशमा भोलि पुष २९ गते सार्वजनिक विदा दिइएको छ। प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले विदाबारे जानकारी दिएका छन्।  मन्त्रीपरिषद् बैठकले भुवा पर्वमा विदा दिने निर्णय गरेको थियो।