डडेल्धुराको अमरगढी किल्लामा पृथ्वी जयन्ती मनाइयो 

३ बर्ष अघि

२0७७ पुष २७ सोमबार

डडेल्धुराको अमरगढी किल्लामा पृथ्वी जयन्ती मनाइयो 

डडेल्धुरा पुष २७ । डडेल्धुराको अमरगढी किल्लामा पृथ्वी जयन्ती मनाइयो छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्ती डडेल्धुरामा पनि मनाइएको हो ।  नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको सम्झनामा पश्चिम किल्ला काँगडा सम्मको एकिकरणको क्रममा निर्माण भएको ऐतिहासिक तथा विशाल ढुंगे अमरगढी किल्ला परिसरमा अमरगढी किल्ला पर्यटन क्षेत्र विकास समितिको आयोजनामा जन्म जयन्ती मनाइएको छ।