सुनको मूल्य ८ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ पुष १४ मंगलवार

सुनको मूल्य ८ सय रुपैँयाले घट्यो

काठमाडौँ पुष १४ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रूपैयाँ थियो । आज प्रतितोलामा ८ सय रुपैँयाले बढेर ९४ हजार १०० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार एक हजार ३ ुसय १५ रूपैयाँ कायम भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।