दार्चुलामा २२ जना जुवाडे रङ्गेहहात पक्राउ

३ बर्ष अघि

२0७७ पुष १३ सोमबार

दार्चुलामा २२ जना जुवाडे रङ्गेहहात पक्राउ

दृष्टिकोण समाचार, पुस १३ गते दार्चुला । साेमबार दिउँसो पाैने ३ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्ररहरी गस्ती टाेेलीलेे  २२ जनालाई पक्राउ गरेकाेे छ । उनीहरूकाे साथबाट नगद ३ लाख  ३६ हजार रुपैयाँँ बरामद गरेको छ ।