मार्मा गाउँपालिकाका विद्यालयहरु एक हप्ताको लागि बन्द हुने

३ बर्ष अघि

२0७७ पुष १0 शुक्रबार

मार्मा गाउँपालिकाका विद्यालयहरु एक हप्ताको लागि बन्द हुने

पृथ्वीराज सुनाम पुष १० । दार्चुलाको मार्मा गाउँपालिकाका विद्यालयहरु एक हप्ताको लागि बन्द हुने भएको छ । मार्मा गाउँपालिका वडा नम्बर ४ का पाँच जनामा कोरोना संक्रमण पुष्टि भएकोले सबै विद्यालयहरु एक हप्ताको लागि बन्द रहने भएको हो । बिहान बसेको कार्यपालिकाको बैठले विद्यालयहरु एक हप्ताको लागि बन्द रहने मार्मा गाउँपालिकाले जनाएको छ ।