सुनको मूल्य प्रतितोलामा एक सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ पुष १0 शुक्रबार

सुनको मूल्य प्रतितोलामा एक सय रुपैँयाले बढ्यो

काठमाडौं १० पुष । शुक्रबार सुनको मूल्य प्रतितोलामा एक सय रुपैँयाले बढेको छ । आज सुन प्रतितोलामा १ सय रुपैँयाले बढेर तोलाको ९४ हजार २ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९४ हजार १ सय रुपैँया थियो । सुनको मूल्य बढ्दा चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोलाको १ हजार २ सय ८० रहेको सुनचाँदी महासंघले जनाएको छ ।