बलिउड नायिका रकुल प्रितको कोरोना रिर्पोट पोजेटिभ

३ बर्ष अघि

२0७७ पुष ८ बुधबार

बलिउड नायिका रकुल प्रितको कोरोना रिर्पोट पोजेटिभ

काठमाडौं ८ पुष । बलिउड नायिका रकुल प्रितलाको कोरोना रिर्पोट पोजेटिभ आएको छ । पछिल्लो समयमा बलिउडमा सर्वाधिक नाम कमाउन सफल अभिनेत्री रकुल प्रित सिंहलाई  कोरोना संक्रमण पुष्टि भएको हो । रकुल प्रितिले सामाजिक संजालको माध्यमबाट यो कुराको जानकारी दिएकी छन् । उनले भनिन्, म तपाईहरु सबैलाई बताउन चाहन्छु, मेरो कोरोना रिर्पोट पोजेटिभ आएको छ । म क्वारेन्टाइनमा बसेर आराम गरिरहेकी छु । मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ । साथै उनले आपूmसँग सम्पर्कमा रहेका ब्यक्तिहरुलाई पनि कारोना टेष्ट गराउनको लागि आग्रह गरेकी छिन् ।