डा. युवराज अमेरिकाका राजदूतमा नियुक्त

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

डा. युवराज अमेरिकाका राजदूतमा नियुक्त

काठमाडौँ ७ पुष । डा. युवराज खतिडा अमेरिकाका राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराजव खतिडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा. खतिवडालाई नेपालको संविधानको धारा २ सय ८२ अनुसार मन्त्रिपरिषदको सिफारिशमा अमेरिकाको राजदूतमा नियुक्त गरेको जानकारी दिएको छ । हेनुहोस् सुचना सहित