सुनको मूल्य तोलामा ३ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ पुष ७ मंगलवार

सुनको मूल्य तोलामा ३ सय रुपैँयाले घट्यो

काठमाडौं ७ पुष । मंगलबार सुनको मूल्य ३ सय रुपैँयाले घटेको छ । आज सुनको मूल्य ३ सय रुपैँयाले घटेर प्रतितोलाको ९४ हजार ९ सय रुपैँया रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूूल्य ९५ हजार २ सय रुपैँया थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला चाँदीमा ५ रुपैँयाले घटेर तोलाको १ हजार ३ सय १५ रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवासायीक महासंघले जनाएको छ ।