सुनको मूल्य प्रतितोलामा ९ सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ पुष ६ सोमबार

सुनको मूल्य प्रतितोलामा ९ सय रुपैँयाले बढ्यो

काठमाडौं ६ पुष । सोमबार सुनको मूल्य प्रतितोलामा ९ सय रुपैँयाले बढेको छ । प्रतितोलामा ९ सय रुपैँयाले बढेर सुनको मूल्य आज तोलाको ९५ हजार २०० सय रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोलाको ९४ हजार ३ सय रुपँैया थियो । यस्तै चाँदीको मूल्य पनि ४० रुपैँयाले बढेको छ । आज चाँदीमा ४० रुपैँयाले बढेर प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय २० रुपैँया रहेको महासंघले जनाएको छ ।