सुनको मूल्य तोलामा ३०० ले घट्यो, कति छ आजको मूल्य ?

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

सुनको मूल्य तोलामा ३०० ले घट्यो, कति छ आजको मूल्य ?

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ ।

आज छापावाला सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार सुन ५९ हजार प्रतितोलामा कारोबार भएको थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ ।

यस दिन चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।