सुनको मूल्य प्रतितोलामा ४ सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

सुनको मूल्य प्रतितोलामा ४ सय रुपैँयाले बढ्यो

काठमाडौँ २ पुष । बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैँयाले बढेको छ । आज सुनको मुल्य ४ सय रुपैँयाले बढेर तोलाको ९३ हजार ५ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९३ हजार १ सय रुपैँया थियो । यस्तै चाँदी पनि प्रतितोलामा २५ रुपैँयाले बढेर तोलामा १ हजार २ सय ५५ रुपैँया कायम रहेको महासंघले जनाएको छ ।