ट्याकटर दुर्घटना हुँदा एकको मृत्यु

३ बर्ष अघि

२0७७ पुष २ बिहीबार

ट्याकटर दुर्घटना हुँदा एकको मृत्यु

बैतडी पौष २ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोगडाकेदार  गाउँपालिका वडा नम्बर ३ सिल्लेगाडाबाट सरिया लिएर कुकुरेतर्फ जादै गरेको सु.प.प्र.००१ त ४९५७ नम्बर ट्याक्टर बिहीबार बिहान ९ बजे घोणेटारमा दुर्घना हुदाँ चालकको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दोगडाकेदार  गाउँपालिका वडा नम्बर ८ का २५ बर्षीय चालक नरेश बिष्ट रहेको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।