सुनको मूल्य बढ्यो, प्रतितोलामा कति पुग्यो ?

३ बर्ष अघि

२0७७ पुष १ बुधबार

सुनको मूल्य बढ्यो, प्रतितोलामा कति पुग्यो ?

काठमाडौँ पुष १ । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  सुनको मूल्य प्रतितोलामा ८ सय रुपैँयाले बृद्धी भएको  छ । आज सुनको मूल्इ प्रतितोलामा ८ सय रुपैँयो बृद्धी भई तोलामा ९३ हजार १०० रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोलाको ९२ हजार ३ सय थियो । दुई दिन देखि स्थिर रहेको चाँदीको मुल्य पनि आज रु ३० ले बढेको छ । आज चाँदी प्रतितोलाको १ हजार २ सय ३० रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ ।