कोरोना संक्रमितको  कारण गुल्मीका  एक पुरुषको उपचारका क्रममा मृत्यु

३ बर्ष अघि

२0७७ पुष १ बुधबार

 कोरोना संक्रमितको  कारण गुल्मीका  एक पुरुषको उपचारका क्रममा मृत्यु

गुल्मी पु्ष १ ।  कोरोना संक्रमितको  कारण गुल्मीका  एक पुरुषकोउपचारका क्रममा मृत्यु भएको छ । पाल्पामा उपचाररत गुल्मीका एक पुरुषको कोरोना संक्रमितको कारण मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको  स्वास्थ्य कार्यालय पाल्पाल जनाएको छ ।  लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले बताएको छ । मंसिर २५ गते लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको परिवारले जनाएको छ ।